शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुचिताले ल्याइन् ‘झम्के साँझैमा’

बिहीबार, ०६ माघ २०७८, १० : ०३
बिहीबार, ०६ माघ २०७८

गायक बिक्रम कालिकोटे र गायिका सुचिता खातीको स्वर रहेको नयाँ गीत ‘झम्के साँझैमा’ सार्वजनिक भएको छ । लोक दोहोरी शैलीमा तयार गीतमा अमृत खातीको शब्द तथा संगीत छ ।

कमल सौरागको संगीत संयोजन रहेको गीतले सबैलाई नचाउने गायिका सुचिता बताउछिन् । गीतको भिडियोमा सन्जीव ठकुरी र रुविना अधिकारीको अभिनय देख्न सकिन्छ । 

काजिश श्रेष्ठले निर्देशन गरेको भिडियोमा मुकेश हुमागाईंको छायांकन र अमृत चापागाईंको सम्पादन छ । भिडियो डिएआर मुभिजको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप