शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वयुवराज्ञी हिमानी अमेरिकामा

बुधबार, ०५ माघ २०७८, १३ : ४८
बुधबार, ०५ माघ २०७८

पूर्व युवराज्ञी हिमानी शाह अमेरिकामा आइपुगेकी छन् । हिमानी ट्रष्टमार्फत समाजसेवामा सक्रिय रहँदै आएकी उनी ट्रष्टकी अध्यक्ष पनि हुन् ।  अमेरिकामा ट्रष्टको शाखा खोल्ने भएपछि उनी वासिङटन डिसी आइपुगेकी हुन् ।  हिमानी ट्रष्ट अमेरिकाको बिहीबार उद्घाटन हुँदैछ । पूर्व युवराज्ञी हिमानी सोही शाखा उद्घाटन गर्न अमेरिका आएकी हुन् । 

हिमानीले पछिल्लो दशक हिमानी ट्रष्टमार्फत शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा काम गर्दै आएकी छन् । समाजसेवामा सक्रिय रहेकी उनी ट्रष्टको शाखा उद्घाटन गर्न अमेरिका आइपुगेकी हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप