काँग्रेसका तीन पदाधिकारीसहित ७ नेतामा कोरोना संक्रमण
बुधबार, ०५ माघ २०७८, १३ : ३१

नेपाली काँग्रेसका ७ जना नेता कोरोना संक्रमति भएका छन् । बुधबार आएको पिसिआर रिपोर्टमा महामन्त्री विश्वप्रकाश शर्माको सपरिवारमा कोरोना संक्रमण देखिएको छ ।
यस्तै,काँग्रेस सहमहामन्त्रीद्वय किशोरसिंह राठौर र महालक्ष्मी उपाध्याय (डीन) कोरोना संक्रमित छन् । पूर्व सहमहामन्त्री डा.प्रकाशशरण महत, नेता प्रदीप पौडेल, नेतृ डा.डिला संग्रौला र उमा रेग्मी पनि कोरोना भाइरससँग जुधिरहेका छन् ।
प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमेन्टपछि फलामे जाली र छडको पनि मूल्य बढ्यो
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
आज नारायणको बार कसलाई कति लाभ ?
-
राष्ट्रपति चुरे संरक्षण : १० वर्षमा झण्डै १५ अर्ब खर्च, उपलब्धि ?
-
लागू औषध र अपराधविरुद्ध लड्ने कसम खाएका डुटर्ते अन्ततः आफैं पुगे हिरासत