बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘निद्रा लाग्दैन’ मा रोमान्टिक उषा

बुधबार, ०५ माघ २०७८, १० : ५५
बुधबार, ०५ माघ २०७८

गायिका रचना रिमाल र सन्तोष रुचालको स्वर रहेको गीत ‘निद्रा लाग्दैन’ सार्वजनिक भएको छ  । हरिप्रसाद गौतमको शब्द, सन्तोष रुचालको संगीत रहेको गीत हरि क्रिएशनले प्रस्तुत गरेको हो ।

रोमान्टिक शैलीमा तयार गीतको भिडियोमा उषा उप्रेती, केशव भट्टराई र केवी डान्स ग्रुपको नृत्य हेर्न सकिन्छ । भिडियो माइकल चन्दले निर्देशन गरेका हुन् । सामान्य तवरबाट निर्माण भएको भिडियोमा शिलन लम्सालको सम्पादन र सागर पौडेलको छायाङ्कन छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप