शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

मङ्गलबार, ०४ माघ २०७८, १६ : ५०
मङ्गलबार, ०४ माघ २०७८

राष्ट्रिय वाणिज्य बैंकले बागमती प्रदेश ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नं–१०, टाखेलमा शाखा कार्यालय विस्तार गरेको छ । 
योसँगै बैंकको शाखा कार्यालयहरूको संख्या २५८ पुगेको छ । बैंकको सात प्रदेश, ७७ वटा जिल्लामा २५८ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको बैंकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप