शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

विदेशबाट आउनेलाई ५ दिन होम क्वारेन्टिन अनिवार्य

मङ्गलबार, ०४ माघ २०७८, १५ : ३६
मङ्गलबार, ०४ माघ २०७८

विदेशबाट नेपाल आउनेले ५ दिन अनिवार्य होम क्वारेन्टिन बस्नुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार जारी गरेको नयाँ आदेशमा यस्तो व्यवस्था गरिएको हो । 
‘विदेशबाट आउदा वा निकट सम्पर्कमा रही कन्ट्याक्ट ट्रेसिङमा परेमा परीक्षणबाट नतिजा नेगेटिभ आएपनि कम्तीमा ५ दिन होम क्वारेन्टिनमा बस्नुपर्ने’, आदेशमा भनिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप