शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रशासनले माघ मसान्तसम्म सबै किसिमका भेला हुने क्रियाकलापमा रोक लगायो

मङ्गलबार, ०४ माघ २०७८, १५ : १७
मङ्गलबार, ०४ माघ २०७८

उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयले माघ मसान्तसम्म भेला हुने सबै किसिमका क्रियाकलापमा रोक लगाएको छ । ‘सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने क्रियाकलापमा माघ मसान्तसम्म सञ्चालन नगर्ने’, प्रशासनले मंगलबार जारी गरेको आदेशमा भनिएको छ । 

आज मध्यरातिदेखि लागू हुने आदेशमा भौतिक रुपमा उपस्थित गर्नुपर्ने कार्यका लागि २५ जना भन्दा बढी भेला हुन नपाइने उल्लेख गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप