बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

टिभिएसको मोटरसाइकल तथा स्कूटर अब ५ हजार ९९९ मात्र

मङ्गलबार, ०४ माघ २०७८, १४ : २०
मङ्गलबार, ०४ माघ २०७८

ग्राहकहरुका लागि टिभिएसले नयाँ योजना लिएर आएको छ । ग्राहकले आफ्नो पुरानो मोटरसाइकल तथा स्कुटरको मुल्याकंनबाट कम भुक्तानी तिरेर नयाँ टिभिएस चढ्न पाउने भएका छन् । यसरी एक्सचेज्च गर्दा ग्राहकले मासिक इएमआइ न्युनतम मात्र ५ हजार ९९९ रुपैयाँसम्म तिर्नुपर्ने हुन्छ ।

ग्राहकहरुले शुन्य प्रतिशत ब्याज तथा स्पट एक्सचेन्जको पनि सुविधा पाउने भएका छन् । यो योजना मुलुकभरिका सम्पूर्ण टिभिएस सोरुमहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । 
यस योजनाको बारेमा बोल्दै जगदम्बा मोटर्सका सिइओ तथा निर्देशक दिपक अग्रवालले भने,‘  ग्राहकहरुलाई मोटरसाइकल तथा स्कूटर खरिद गर्न सजिलो बनाउन यो योजना ल्याएको हो’।  जगदम्बा मोटर्स नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप