सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवालाई कोरोना

मङ्गलबार, ०४ माघ २०७८, १२ : ५४
मङ्गलबार, ०४ माघ २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनलाई कोरोना संक्रमण भएको मंगलबार पुष्टि भएको छ । 

‘मलाई पीसीआर परीक्षणबाट कोरोना पोजेटिभ देखिएको छ’, भानुले न्युज भने । आफूलाई कोरोना संक्रमण भए पनि प्रधानमन्त्रीको सचिवालयका अरु कसैलाई संक्रमण नभएको पनि उनले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप