शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ललितपुरमा आजदेखि बुस्टर डाेज, यी अस्पतालमा लगाइन्छ खाेप

मङ्गलबार, ०४ माघ २०७८, ०८ : २५
मङ्गलबार, ०४ माघ २०७८

ललितपुरमा आजदेखि काेभिड-१९ विरुद्धकाे बुस्टर डाेज लगाइने भएकाे छ । ललितपुर महानगरपालिकाका अनुसार आजदेखि ६ माघसम्म अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मीसहितलाई बुस्टर डाेज लगाइन लागिएकाे हाे ।

त्यसका लागि महानगरपालिकाले खाेप केन्द्र ताेकेकाे छ ।  खाेप कार्यक्रम बिहान १० बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ । 

खाेप केन्द्र कहाँ-कहाँ

ललितपुर महानगरपालिका

सुमेरु अस्पताल
सर्वाङ्ग अस्पताल
अल्का अस्पताल
स्टार अस्पताल
निदान अस्पताल
बिएन्डबी अस्पताल
मेडिसिटी अस्पताल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप