शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युएईमा भएको विस्फोटमा भारतीयसहित तीन जनाको मृत्यु

सोमबार, ०३ माघ २०७८, २१ : ४६
सोमबार, ०३ माघ २०७८

संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबीमा भएको दुई अलग अलग विस्फोटमा तीन जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । 

यूएईको सरकारी न्युज एजेन्सी डब्ल्यूएएमबाट अबुधाबी प्रहरीले बताएअनुसार  मारिनेमा दुई भारतीय र एक पाकिस्तानी छन् । 

सोमबार अबुधानी विमानस्थल नजिक बिस्फोटका दुई घटना भएका थिए जसको जिम्मेवारी यमनको हुती विद्रोहीले लिएका छन् । 

प्रहरीले आक्रमण ड्रोनको माध्यमबाट गरिएको आशंका गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप