भूकम्पले भत्काएको सिंहदरबारको ग्यालेरी बैठक भवन पुनर्निर्माण गर्ने निर्णय
सोमबार, ०३ माघ २०७८, १६ : ५२
शहरी विकास मन्त्रालयले सिंहदरबार स्थित ग्यालेरी बैठक भवनको पुनर्निर्माण गर्ने भएको छ । २०७२ सालको भूकम्पले क्षति पुर्याएको यो भवन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको उपेक्षामा परेको थियो ।
राणा प्रधानमन्त्री चन्द्रशम्शेरले बि.सं. १९६५ सालमा सिंहदरबार बनाउँदा ग्यालेरी बैठक भवनपनि बनाएका थिए । २००४ सालदेखि भारदारीसभा बैठक सुरु भएको र प्रजातन्त्रपछि नेपालको पहिलो संसद भवनको रुपमा रहेको उक्त भवन भूकम्प गएको झन्डै ७ वर्षपछि पुनर्निर्माण हुने भएको हो । सोमबार शहरी विकास मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा सिंहदरबारको ग्यालेरी बैठक भवनको क्षतिको अवस्थाको जाँच भइसकेको र पुनर्निर्माण गर्ने निर्णय भएको जानकारी दिइएको छ ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण