मन्त्री श्रेष्ठका सय दिने काम : ‘पेपरलेस’ श्रम स्वीकृतिदेखि आन्तरिक रोजगारी प्रवद्र्धनसम्म (सूचिसहित)
सोमबार, ०३ माघ २०७८, १९ : ००
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले एक सय दिनमा गरेका कामको विवरण सार्वजनिक गरेका छन् । सोमबार जिम्मेवारी सम्हालेको सय दिन पुरा भएको अवसरमा मन्त्री श्रेष्ठले गरेका कामहरुको सुची सार्वजनिक गरेका हुन् ।
सय दिनको अवधिमा श्रम क्षेत्रका समस्या समाधान गर्न, वैदेशिक रोजगारीलाई व्यवस्थि गर्ने र आन्तरिक रोजगारीका अवसर सिर्जना गर्न आधार तयार गरेको मन्त्री श्रेष्ठको भनाइ छ । त्यस्तै उनले सचूना प्रबिधिको अधिकतम उपयोग गरी श्रम स्वीकृतीलाई पेपरलेस बनाइ सहज रूपमा सेवा प्रादनको सुरुवात, आन्तरिक रोजगारीमा प्रवद्र्धन, सेवा प्रवाहमा सहजीकरण,संगठन व्यवस्थापन र सुधार, सामाजिक सुरक्षालगायत ३५ बुँदे सुधारको काम गरेको दावी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण