कुन विदेशी मुद्राको विनिमयदर कति ?
सोमबार, ०३ माघ २०७८, ०९ : ५३
नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्रबैंकले आजको अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ३५ पैसा र बिक्रीदर ११८ रुपैयाँ ९५ पैसा कायम गरेको छ ।
युरोपियन युरो आज एकको खरिददर १३५ रुपैयाँ ११ पैसा र बिक्रीदर १३५ रुपैयाँ ७९ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ ८४ पैसा र बिक्रीदर १६२ रुपैयाँ ६६ पैसा कायम छ ।
कतारी रियालको एकको खरिददर ३२ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४७ पैसा छ । जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ३६ पैसा र बिक्रीदर १० रुपैयाँ ४१ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३१ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानले बजेटमा कडा नियन्त्रण गर्नु जरुरी छ : आईएमएफ
-
भूकम्पपछि जेलबाट भागेकी कैदीले पुरानो मुद्दामा पाइन् सफाइ, यस्तो छ सर्वोच्चको तर्क (पूर्णपाठसहित)
-
रुस–युक्रेन युद्ध अन्त्य गरेरै छाड्नेछु : डोनाल्ड ट्रम्प
-
सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर
-
गौशालामा महानगर प्रहरी र स्थानीयबिच धकेलाधकेल
-
सिंहदरबारमा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक