ad
x

चलचित्र निर्देशक राणा कोरोना संक्रमित

person explore access_timeमाघ २, २०७८ chat_bubble_outline0

चलचित्रकी सम्पादक, निर्देशक तथा नेपाल चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षासिंह राणा कोरोना संक्रमित भएकी छन् ।


‘केही हल्का लक्षण देखियो । मैले कोरोना जाँच गराए । रिपोर्ट पोजेटिभ आयो’ उनले भनिन्, ‘अहिले होम आईशोलेसनमा छु । आफ्नो स्वस्थ्य अवस्था ठिक रहेको जानकारी दिएकी उनले सबैलाई सतर्कता रहन अनुरोध गरेकी छन् । 



फिल्म सम्पादकबाट निर्देशनमा होमिएकी राणाले द गेम नामक फिल्म निर्देशन गरेकी छन् ।













कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।