विवेकशील साझाका रवीन्द्र मिश्रलाई कोरोना संक्रमण
आइतबार, ०२ माघ २०७८, १६ : ३०
विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जालबाट आफूलाई कोरोना पोजिटिभ देखिएको भन्दै आफ्नो सम्पर्कमा रहेकालाई सावधानी अपनाउन आग्रह गरेका छन् ।
उनले अस्पतालमा स्वास्थ्य परिक्षण गरेपछि घरमा सुरक्षित रुपमा बसेको जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण