जर्मन बुन्डेस लिगामा लेवान्डोस्कीको ह्याट्रिक
आइतबार, ०२ माघ २०७८, ०६ : ४४
अनुभवी खेलाडी रोबर्ट लेवान्डोस्कीको ह्याट्रिक मद्धतमा बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा भ्रमणकारी टोली म्युनिखले एफसी कोइनलाई ४–० अन्तरले पराजित गर्यो । पहिलो हाफमा २ गोल गरेको म्युनिखले दोस्रो हाफमा थप तीन गोल गरेको थियो ।
म्यनिखको १९ औं जितमा लेवान्डोस्कीले ह्याट्रिक गरे भने करेन्टिन टोलिसोले एक गोल गरे । खेलको ७४ औं मिनेटमा गोल गर्दै लेवान्डोस्कीले ह्याट्रिक पुरा गरे । यस्तै, खेलको २५ औं मिनेटमा टोलिसोले गोल गरे ।
जितसँगै बायर्नले शीर्षस्थानमा ६ अंकको अग्रता बनाएको छ । उसको १९ खेलबाट ४६ अंक छ । दोस्रो स्थानको डर्टमण्डको समान खेलबाट ४० अंक रहेको छ । पराजित कोइन भने समान खेलबाट २८ अंक सहित आठौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द
-
राजदूत पौड्यालद्वारा गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
‘ब्याकअप’मा राष्ट्रपति देखाउँदै कोशीका मुख्यमन्त्री
-
अमेरिका : प्यालेस्टाइनको समर्थनमा आन्दोलनरत ३ सय विद्यार्थी पक्राउ
-
प्रविधिको उच्चतम प्रयोगबाट मात्रै मुलुकमा सुशासन र समृद्धि : सञ्चारमन्त्री शर्मा
-
सलमानको घरमा गोली चलाउने अभियुक्तको आत्महत्यामाथि प्रश्न, प्रहरीले हत्या गरेको दाबी