शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

'स्मार्ट लकडाउन'बीच टुँडिखेलमा माघीको अनौपचारिक मेला, तस्बिरमा हेर्नुहाेस्

शनिबार, ०१ माघ २०७८, २१ : ०३
शनिबार, ०१ माघ २०७८

स्थानीय निकायले कोरोनाको सम्भावित तेस्रो लहरको असर कम गर्नको लागि सार्वजनिक स्थानमा २५ जना भन्दा बढी व्यक्ति भेला हुन नपाउने उर्दी जारी गरेको छ ।

काठमाडौँमा स्मार्ट लकडाउन नै लागू गरिएको भनिएको छ । यसले टुँडिखेलमा माघीको अवसरमा हुने पूर्वनिर्धारित कार्यक्रम स्थगित भयो तर पनि मानिसहरू भने टुँडिखेलमा अरू बेला जस्तो नै भेला भए । सानो तिनो मेला लागे जस्तै देखिएको टुँडिखेलमा कसैले पनि मास्क लगाउने र सामाजिक दुरी पालना भने कसैले पनि गरेका थिएनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप