ad
x

अमेरिकाको रासायनिक कारखानामा आगलागी

person explore access_timeपुस ३०, २०७८ chat_bubble_outline0

संयुक्त राज्य अमेरिकाको न्यु जर्सी राज्यको प्यासिकमा रहेको एक रासायनिक कारखानामा शुक्रबार भीषण आगलागी भएको छ । फक्स न्युजले जनाएअनुसार शुक्रबार राति प्यासिकको एक रासायनिक प्लान्टमा आगो लागेको थियो। प्यासिकका मेयर, हेक्टर लोराले सबै नजिकका बासिन्दाहरूलाई उनीहरूको झ्यालहरू बन्द गर्न आग्रह गरेका छन्।


‘हामी सबै बासिन्दाहरूले झ्याल बन्द गर्न र नजिकको क्षेत्रबाट टाढा रहन आवश्यक छ लोराले भने। लोराका अनुसार प्लान्ट भित्रको रसायनमा आगो नपुगेको तर नजिकैबाट फैलिएको फक्स न्युजले बताएको छ।
 













कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X