ad
x

सामाजिक र साँस्कृतिक, एकता कायम गर्न माघी पर्वले प्रेरणा प्रदान गरोस् : मुख्यमन्त्री भट्ट

person explore access_timeपुस ३०, २०७८ chat_bubble_outline0

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले माघी (माघे सङ्क्रान्ति) पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै प्रदेशवासीमा सामाजिक र साँस्कृतिक एकता कायम गर्ने, पारिवारिक सम्बन्ध सुमधुर बनाउनमा सघाउ पुर्याउने प्रेरणा प्रदान गरोस् भन्ने कामना व्यक्त गरेका छन् ।


कोभिड–१९ को ओमिक्रोन नामको नयाँ भेरियन्टको सङ्क्रमण तीव्र गतिमा फैलिरहेका कारण सहजरुपमा चाडपर्व मनाउने परिस्थिति नरहेको यस अवस्थामा सरकारले तोकेका स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाइ सावधानीका साथ पर्व मनाउन उनले आग्रह गरेका छन् । स्वदेश तथा विदेशमा रहेका प्रदेशवासीलाई मुख्यमन्त्री भट्टले सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको कामनासमेत व्यक्त गरेका छन् ।













कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

X