बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

निजामती कर्मचारी संगठन सुर्खेतको अध्यक्षमा हेमन्त चुनारा

शनिबार, ०१ माघ २०७८, १० : १५
शनिबार, ०१ माघ २०७८

निजामती कर्मचारी संगठन सुर्खेतको अध्यक्षमा हेमन्त चुनारा निर्वाचित भएका छन् । शुक्रबार वीरेन्द्रनगरमा सम्पन्न अधिवेशनले चुनाराको नेतृत्वमा नयाँ समिति गठन गरेको संगठनका केन्द्रीय सदस्य सुरेन्द्र शाहीले रातोपाटीलाई जानकारी दिए । 

उनका अनुसार अधिवेशनबाट उपाध्यक्षमा सीता कँडेल र उत्तम अधिकारी, कोषाध्यक्षमा दिनेश खड्का, सचिवमा धर्मराज पौडेल र सहसचिवमा सुशील शर्मा चयनका हुन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप