कोरोना रोकथाम र उपचारका सन्दर्भमा एमालेले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने
शुक्रबार, ३० पुस २०७८, १८ : ४६
नेकपा एमालेले कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचारका सन्दर्भमा सरकारको ध्यानाकर्षण गराउने भएको छ । यसका लागि शनिबार पार्टीको केन्द्रीय प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गर्ने र ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको सचिव योगेश भट्टराईले जानकारी दिए ।
बिहान १० बजे बालुवाटारमा पुगेर एमालेले ध्यानाकर्षण गराउन लागेको हो । पछिल्लो समय देशभर कोरोना संक्रमण बढ्दै जाँदा एमालेले सरकारलाई ध्यानाकर्षण पत्र मार्फत प्रभावकारी रुपमा कोरोना नियन्त्रणमा पहल थाल्न आग्रह गर्न लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
हिमाचल प्रदेशमा पहिरोले कार पुरिँदा ६ महिनाका बालकसहित १३ जनाको मृत्यु, २ घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण