सरकार र मेडिकल कलेज प्रशासनबीच वार्ता
शुक्रबार, ३० पुस २०७८, १२ : ५५
केही दिनदेखि बन्द रहेका नीजि मेडिकल कलेज खुलाउने विषयमा अहिले सरकार र कलेज प्रशासनबीच वार्ता भैरहेको छ । सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा जारी वार्तामा सरकारको तर्फबाट शिक्षामन्त्री र कलेज प्रशासनबीच छलफल भैरहेको हो ।
वार्तामा निजी मेडिकल कलेजले विगत केही महिनादेखि विद्यार्थीहरूसँग लिइरहेका चर्को शुल्कका विषयमा छलफल भैरहेको बताइएको छ । विगत केही महिनादेखि नेपाल मेडिकल कलेज लगायतले विद्यार्थीहरूबाट चर्को शुल्क उठाएको भन्दै विद्यार्थीहरु आन्दोलनमा छन् ।
वार्तामा शिक्षामन्त्रीसहित शिक्षा राज्यमन्त्री, शिक्षा सचिव, कलेज प्रशासनका प्रतिनिधि, विद्यार्थी प्रतिनिधि, अभिभावक र उपत्यकाका तिनै जिल्लाका प्रमुखहरुको सहभागिता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान