बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

जापानका पूर्व प्रधानमन्त्री तोशिकी काइफुको निधन

शुक्रबार, ३० पुस २०७८, ११ : ३४
शुक्रबार, ३० पुस २०७८

जापानका पूर्व प्रधानमन्त्री तोशिकी काइफुको यसै महिना निधन भएको जापानी सार्वजनिक प्रसारक एनएचकेले शुक्रबार जनाएको छ। उनी ९१ वर्षका रहेका थिए ।

खाडी युद्धपछि, जापानी सेल्फ डिफेन्स फोर्सलाई काइफुको कार्यकालमा माइनसिफिङ अपरेसनहरू सञ्चालन गर्न खाडी क्षेत्रमा खटाइएको थियो।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप