विदेश जाने सेना–प्रहरीले ७ दिनभित्र स्मार्ट लाइसेन्स पाउने
बिहीबार, २९ पुस २०७८, १५ : ५३
विदेश जान, शान्ति सेनामा जाने प्रहरी र सैनिक कर्मचारीले ट्रायल दिएको ७ दिनभित्र स्मार्ट लाइसेन्स पाउने भएका छन् । बिहीबार एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले विदेश जाने गरी लाइसेन्स बनाउन लागेका आम सर्वसाधारण नागरिक र शान्ति सेनामा जान लागेका सेना तथा प्रहरीले आवेदन दिएको ७ दिन भित्र लाइसेन्स उपलब्ध गराउने जानकारी दिएको हो ।
तर, यसका लागि सेवाग्राहीले विवरण खुलाई आवेदन दिनुपर्ने विभागले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण