शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

क्लासिक टेकले ल्यायो देशकै उच्च गतिको इन्टरनेट प्याकेज

बुधबार, २८ पुस २०७८, २१ : ५४
बुधबार, २८ पुस २०७८

नेटवर्क सेवाप्रदायक कम्पनी क्लासिक टेकले न्यून मूल्यमा उच्च गतिको इन्टरनेट प्याकेज ‘टाक्एन’ ल्याएको छ । आफ्ना प्रयोगकर्ताहरूलाई छिटो छरितो सेवा दिन ब्राण्ड एम्बासेडर विपिन कार्कीमार्फत क्लासिक टेकले उक्त प्याकेज सार्वजनिक गरेको हो ।
टाक्एनमा १५०, २२५, ३२५, ६२५ र १००० एमबीपीएसका प्याकेज समावेश छन् । यी सबै प्याकेज क्लास्सिक को वेबसाइटमार्फत लिन सकिने सो कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो प्याकेज लिने प्रयोगकर्ताहरूले आइपीटीभी पनि सित्तैमा प्रयोग गर्न पाउनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप