बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘द लेडी किलर’ मा भुमिको इन्ट्री

बुधबार, २८ पुस २०७८, १३ : २९
बुधबार, २८ पुस २०७८

फिल्म ‘द लेडी किलर’ मा अभिनेत्री भुमि पेडनेकरको  भित्रिएकी छन् । अर्जुन कपुरको मुख्य भूमिका रहने फिल्ममा उनी मुख्य अभिनेत्रीको रुपमा भित्रिएकी हुन् । फिल्ममा अभिनेत्री भुमि भित्रिएको निर्माण युनिटले सामाजिक सञ्जालमार्फत बाहिर ल्याएका छन् । अर्जुनको अपोजिट भूमिकामा भुमि फिल्ममा देखिनेछिन् । 

फिल्म अजय बहलले निर्देशन गर्न लागेका हुन् । भुषणकुमार, कृष्णकुमार र शैलेशआर सिंह यस फिल्मका निर्माता हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप