माओवादी केन्द्र प्रदेश २ का सहइन्चार्जलाई कोरोना
मङ्गलबार, २७ पुस २०७८, १३ : ०५
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश २ का सहइन्चार्ज विश्वनाथ साहलाई कोरोना संक्रमण भएको छ । कोरोनाको लक्षणसहित स्वास्थ्यमा समस्या देखिएपछि परीक्षण गराउँदा पोजेटिभ देखिएको हो । उनी माओवादी केन्द्रको महाधिवेशनमा सहभागी हुनका लागि काठमाडौँ आएका थिए ।
उनी हिजै काठमाडौँबाट घर फर्किदा बाटैमा कोरोनाको लक्षण देखिएको थियो । राती अलिकति असहज भएपछि मंगलबार बिहान टेस्ट गराउँदा कोरोना पोजेटिभ देखिएको नेता साहले बताए । उनको स्वास्थ्य अवस्था समान्य छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइएमएफबाट कर्जा लिन बिट्क्वाइनमा नीतिमा कटौती गर्दै एल सल्भाडोर
-
अमेरिकामा भेटियो गोप्य चिनियाँ प्रहरी थाना
-
सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुनहरूको निर्माणमा सक्रियतापूर्वक लागेको छु: सभामुख घिमिरे
-
एकैदिन ९ कम्पनीको लाभांश र साधारणसभासम्बन्धी निर्णय
-
जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने