नारायणहिटी प्रकरण : छानबिन समितिले देखायो कार्यकारी निर्देशकलाई दोषी
सोमबार, २६ पुस २०७८, १२ : ००
नारायणहिटी दरबार संग्राहलयभित्र अवैध रुपमा संरचना निर्माण प्रकरणमा पर्यटन मन्त्रालयले गठन गरेको छानबिन समितिले विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहाललाई पनि दोषी देखाएको छ ।
समितिले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा उनलाई दोषी देखाइएको हो। ‘सम्झौता विपरित बि. मेनेजमेन्ट प्रालिले नयाँ संरचना निर्माण गर्दा विकास समितिका कार्यकारी निर्देशकबाट कुनै पनि कानूनी कारबाही गरेको देखिएन । निर्माण कार्यलाई तत्काल रोक्न र निर्माण नै हुन नदिनेतर्फ पनि कुनै पहल भएको देखिएन’, प्रतिवेदनमा भनिएको छ ।
यस्तै प्रदत्त अधिकार भन्दा बढी विषय समावेश गरी कार्यकारी निर्देशक दाहालले सम्झौता गरेको पनि छानबिन समितिले ठहर गरेको छ ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
