कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएसँगै शिक्षामन्त्री आइसोलेसनमा
सोमबार, २६ पुस २०७८, १६ : २१

शिक्षामन्त्री देवेन्द्र पौडेलमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि होम आइसोलशेनमा बसेका छन् । उनको कोरोना परीक्षणका लागि मंगलबार स्वाब दिइएको मन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार उनमा आइतबारदेखि कोरोनाको मिल्दोजुल्दो लक्षण देखिएको छ भने साँझसम्म रिपोर्ट आउने बताइएको छ । अहिले उनी क्वार्टरमै आरामरत रहेको मन्त्रीका प्रेस संयोजक विमल खड्काले जानकारी दिए । माओवादी केन्द्रको महाधिवेशनपछि भीआईपीस्तरमा कोरोनाको सङ्क्रमण देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘असन्तुष्टि सम्बोधन नभए दलहरूभित्रै विद्रोह हुन सक्छ’
-
अफगानिस्तानविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने
-
शिक्षक आन्दोलनमा नेविसंघको ऐक्यबद्धता
-
अमेरिकामा नेतान्याहूले पाएनन् चाहेको समर्थन, ट्रम्पसँग देखियो मतभेद
-
गणतन्त्रले होइन, अहिलेको नेतृत्वले चुनौती थपेको छ
-
३६ दिनमा सकियाे दयाहाङ र विजयकाे 'वरिष्ठ बलराम'