शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंबाट एक जना पक्राउ

सोमबार, २६ पुस २०७८, ११ : ५८
सोमबार, २६ पुस २०७८

३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंको लगनबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । भारत सितामणी घर भएका ४५ वर्षीय मोहमद सहिमलाई प्रहरीले पक्राउ गरेको हो । 

ती महिलालाई सहिमले जबरजस्ती करणी गरेको उजुरीका आधारमा महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप