आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

विश्व इतिहासमा आजः दक्षिणी सुडान स्वतन्त्रदेखि अमेरिकाको तेस्रो राज्य

आइतबार, २५ पुस २०७८, ०७ : १२
आइतबार, २५ पुस २०७८

आज ९ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः

दक्षिणी सुडान स्वतन्त्र

सन् २००५ को ९ जनवरीमा सुडानको दोस्रो युद्ध समाप्त भएको थियो । युद्धको परिणामस्वरुप दक्षिणी सुडान स्वायत्त बनेको थियो । सन् २०११ मा दक्षिणी सुडान स्वतन्त्र देश बनेको थियो ।
ता पाएको थियो ।

डचेज अफ क्याम्ब्रिजको जन्म

सन् १९८२ को जनवरीमा बेलायतको राजगद्दीको उत्तराधिकारीको वरियतामा रहेका राजकुमार विलियमकी पत्नी क्याथरिन मिडल्टनको जन्म भएको थियो । विलियम र क्याथरिनबीच सन् २०११ मा विवाह भएको थियो । विवाहपछि उनलाई डचेज अफ क्याम्ब्रिज भनिन्छ ।

अमेरिकाको तेस्रो राज्य

सन् १८६१ मा मिसिसिपी अमेरिकाको दोस्रो राज्य बनेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप