शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रातो कर मिनाहा गर्न माग गर्दै प्रदर्शन (फोटो फिचर)

शनिबार, २४ पुस २०७८, १५ : ५१
शनिबार, २४ पुस २०७८

महिनावारीको समयमा प्रयोग गर्ने प्याड लगायतका विभिन्न प्रकारका सामाग्रीमा कर मिनाहा गर्न माग गर्दै शनिबार प्रदर्शन गरिएको छ । ललितपुरको जावलाखेलमा गरिएको विरोध कार्यक्रममा प्रदर्शनकारीहरूले महिनावारीको समयमा प्रयोग गर्ने प्याड लगायतका विभिन्न सामाग्रीमा बृद्धि गरिएको १३ प्रतिशत कर माफ गर्न सरकारसँग आग्रह गरेका हुन् ।

प्रदर्शनमा उत्रिएका अभियन्ताहरुले त्यसविरुद्ध नाटक प्रदर्शन समेत गरेका थिए । अधिकांश युवा युवतीहरूको सहभागिता रहेको प्रदर्शनमा उनीहरुले रातो कर मिनाहा गर्न माग गर्दै नारा लगाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप