प्रधानमन्त्री देउवा ओली निवास जाँदै
शनिबार, २४ पुस २०७८, १० : ३१
प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्दैछन् ।
प्रधानमन्त्री देउवाले शनिबार बिहान १० बजे प्रतिपक्ष दलका नेता ओलीसँग उनकै निवास बालकोटमा गएर भेट गर्ने भएका हुन् ।