बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एसएसपी पुजा सिंहलाई डीआईजीमा बढुवा गर्न सिफारिस

शुक्रबार, २३ पुस २०७८, २२ : २२
शुक्रबार, २३ पुस २०७८

नेपाल प्रहरीको प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) पुजा सिंहलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ । शुक्रवार बसेको बढुवा समितिको बैठकले खाली रहेको एक सिटमा सिंहलाई बढुवा सिफारिस गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दरबन्दी भएकी सिंह प्रहरी प्रधान कार्यालयमा कार्यरत छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप