बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

१० क्यासिनोलाई पुस मसान्तसम्मको म्याद

शुक्रबार, २३ पुस २०७८, ०८ : ५२
शुक्रबार, २३ पुस २०७८

पर्यटन विभागले १० क्यासिनोलाई पुस मसान्तसम्म तोकिएको रोयल्टी रकम तथा इजाजत नवीकरण दस्तुर बुझाउने समय दिएको छ । पुस मसान्तसम्म रोयल्टी रकम तथा इजाजत नवीकरण दस्तुर नबुझाए थप शुल्क तथा थप बार्षिक शुल्क लाग्ने विभागले जनाएको छ ।

उक्त समयमा नवीकरण नगरिए क्यासिनो नियमावली २०७० को नियम १४ बमोजिम इजाजतपत्र रद्द गरिने विभागले चेतावनी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप