शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति भेट्न प्रधानमन्त्री देउवा शीलतनिवासमा

बिहीबार, २२ पुस २०७८, १७ : ५५
बिहीबार, २२ पुस २०७८

प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न राष्ट्रपति भवन शीतल निवास पुगेका छन् । देउवा बिहीबार साँझ शीतल निवास पुगेका हुन् । उनी साँझ ५ बजे शीतल निवास पुगेर साढे ५ बजे फर्किएका थिए । 
प्रधानमन्त्रीको सचिवालयले राष्ट्रपति र प्रधानमन्त्रीबीचको यो भेटवार्ता नियमित भएको बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप