‘सिजी मेरिडिया’ प्रिमियम टीभी बजारमा
बिहीबार, २२ पुस २०७८, ०९ : ४१
सिजी ब्राण्डले नेपाली बजारमा ‘सिजि मेरिडिया’ प्रिमियम टीभी सार्वजनिक गरेको छ । ‘बेजललेस डिजाइन’ भएको टीभीको अघिल्लो सबै भागमा स्क्रीनमात्रै रहेको र कला तथा प्रविधिको उत्कृष्ट संयोजन रहेको सीजीले दाबी गरेको छ ।
डायमण्डकट डिजाइन प्रयोग गरिएको यो टीभी आइफिल टावरको डिजाइनबाट प्रेरित रहेको सीजीले जानकारी दिएको छ । सीजी ब्राण्डकै लक्जरी उत्पादनमध्ये यो टीभी पनि एक रहेको र अलमेटल फ्रेम टीभी अत्याधिक उत्कृष्ट प्रविधिबाट तयार पारिएको सीजीको दाबी छ ।
प्रयोगकर्ताहरूले टीभीबाट सजिलै यूट्यूब र आफ्ना सामाजिक सञ्जाल प्रयोग गर्न सक्नेछन् भने गुगल प्लेस्टोर र एपलस्टोरबाट आफूले चाहेको एप्सहरू डाउनडोल गर्नसक्ने सीजीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जुम्लाका बगैँचामा स्याउ फुल लाग्याे
-
इलाम २ मा उपनिर्वाचनका दिन यातायात बन्द, अन्य तयारी धमाधम
-
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
-
वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट : मधेश प्रदेशले ‘सुपर ओभर’ मा हरायो सुदूरपश्चिमलाई
-
छोरी अरूसँग भागेको भन्दै सडक अवरुद्ध, प्रहरीले चलायो ९ राउण्ड अश्रुग्यास
-
वैदेशिक रोजगारीमा जाने श्रमिकको हवाई टिकटमा खानाको व्यवस्था गर्न विभागको आग्रह