मिश्रले सम्हाले गुणस्तर विभागको जिम्मेवारी
बुधबार, २१ पुस २०७८, १३ : ०८
नेपाल गुणस्तर तथा नापतौल विभागको महानिर्देशक दिनानाथ मिश्रले पदभार सम्हालेका छन् । विभागमै रहेर उप महानिर्देशकको जिम्मेवारी सम्हालिरहेका मिश्रले आजदेखि महानिर्देशकको पदभार सम्हालेका हुन् ।
सरकारले विभागका निवर्तमान महानिर्देशक विश्वबाबु पुडासैनीलाई बागमती प्रदेशमा सुरुवा गरेको थियो विगत ९ वर्षदेखि विभागको जिम्मेवारीमा रहेका उनी गत महिना प्रदेशतर्फ सरुवा भएका थिए । उनको सरुवा भएलगत्तै मिश्रलाई जिम्मेवारी दिइएको थियो । तत्कालीन उपमहानिर्देशक मिश्रलाई बढुवा गरेर सरकारले महानिर्देशकको जिम्मेवारी दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त