बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

तस्बिरमा हेर्नुहोस् आन्दोलनरत केएमसीका विद्यार्थीको प्रदर्शन

बुधबार, २१ पुस २०७८, १२ : १८
बुधबार, २१ पुस २०७८

अतिरिक्त शुल्क मागेको भन्दै काठमाडौँ मेडिकल कलेज (केएमसी) का आन्दोलनरत छन् । बुधबार कलेजका विद्यार्थीहरूले राजधानीमा विरोध प्रदर्शन गरेका छन् । केएमसीले विभिन्न शीर्षकमा विद्यार्थीहरूबाट २० लाख रुपैयाँ अतिरिक्त शुल्क माग गरेको आरोप छ । 

अतिरिक्त शुल्क माग गरेपछि विद्यार्थीहरूले कलेजमा तालाबन्दीसमेत गरेका छन् । कलेजलाई चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क लिएर पढाउन आग्रह गर्दा पनि नमानेको विद्यार्थीहरूको भनाइ छ ।

हेरौँ प्रदर्शनका तस्बिरहरू : 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप