शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

एसबीआई बैंकको ५.५१ प्रतिशत लाभांश पारित

मङ्गलबार, २० पुस २०७८, २० : ३२
मङ्गलबार, २० पुस २०७८

नेपाल एसबीआई बैंकको ५.३१ प्रतिशत लाभांश पारित गरेको छ । मंगलबार सम्पन्न बैंकको २८औँ वार्षिक साधारणसभाले गत  आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको  ३.५० प्रतिशत बोनस सेयर र १.८१ प्रतिशत नगद गरि कुल ५.३१ प्रतिशत  लाभांश पारित गरेको हो ।

योसँगै बैंकका सेयर धनीहरूले गत वर्षको लाभांश पाउने भएका छन् । साथै सोही सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालकमा अप्सरा उप्रेतीलाई निर्विरोध निर्वाचित गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप