लक्षित वर्गलाई अतिरिक्त खोप लगाउने कार्यक्रम स्थगित
मङ्गलबार, २० पुस २०७८, १८ : ०२
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षित वर्गलाई अतिरिक्त मात्रा खोप लगाउने कार्यक्रम हाललाई स्थगित गरेको छ । यसअघि सोमबार मन्त्रालयले सोमबार एक सूचनामार्फत लक्षित वर्गलाई अतिरिक्त मात्राको कोरोनाविरुद्धको खोप आजदेखि लगाइने जनाएको थियो ।
आज भने मन्त्रालयले सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप अभियान द्रुत गतिमा सञ्चालन आवश्यक रहेको भन्दै अतिरिक्त मात्रा खोप लगाउनेबारे थप छलफल गरेर जानकारी गराउने मंगलबार जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि हिरासतमा सुतिरहेको भाइरल तस्बिर रास्वपा समर्थकले नै खिचेको खुलासा
-
चार बजे मन्त्रिपरिषद् बैठक
-
‘घुम्न जाऊँ बर्दिया’अभियान उद्घाटन
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार