आन्द्रामा गम्भीर समस्या देखिएपछि ब्राजिलका राष्ट्रपति अस्पताल भर्ना
मङ्गलबार, २० पुस २०७८, ०९ : ५६
![आन्द्रामा गम्भीर समस्या देखिएपछि ब्राजिलका राष्ट्रपति अस्पताल भर्ना](https://rpcdn.ratopati.com/media/albums/bolsonaro_2GyJWXNQwf.jpg)
अकस्मात् बिरामी भएपछि ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोलाई अस्पताल भर्ना गरिएको छ । आन्द्रासम्बन्धी समस्या देखिएपछि बोल्सोनारोलाई अस्पताल भर्ना गरिएको हो । ६६ वर्षीय बोल्सोनारो सन् २०१९ देखि ब्राजिलको सत्तामा छन् ।
आन्द्रामा गम्भीर समस्या देखिएपछि उनलाई ६ महिनाअघि पनि अस्पताल भर्ना गरिएको थियो । सन् २०१८ को निर्वाचन अभियानका क्रममा उनीमाथि खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहारबाट उनको पेट र आन्द्रामा गम्भीर चोट लागेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ एनिमेटेड फिल्म नयाँ रेकर्ड बनाउने बाटोमा
-
अर्धवार्षिक समीक्षा कमजोर भएपछि कर्णालीका कृषिमन्त्रीले गरे सचिवसँग कार्यसम्पादन सम्झौता
-
जातीय विभेदविरुद्ध ठोस कानुन बनाउन माग
-
बालेन शाहलाई अमरेशको चुनौती : हिम्मत भए बालुवाटार र शीतल निवास भत्काएर देखाऊ
-
नेपालमा सुशासन र भ्रष्टाचारको अवस्था
-
फ्रान्स र अमेरिका भ्रमणमा निस्किए मोदी