एमालेका २ जना उम्मेदवार परिवर्तन
सोमबार, १९ पुस २०७८, १८ : ५६
नेकपा एमालेले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यसअघि सोमबार सार्वजनिक गरेका १९ उम्मेदवारमध्ये २ जना उम्मेदवार परिवर्तन गरेको छ । नेकपा एमाले केन्द्रीय कार्यालय सचिव भीष्मराज अधिकारीले प्रदेश नम्बर एक खुला र गण्डकी प्रदेशको दलिततर्फ उम्मेदवार परिवर्तन भएको जानकारी दिए ।
प्रदेश नम्बर १ खुलातर्फ देवराज घिमिरेको ठाउँमा स्थायी कमिटी सदस्य गुरु बराल र गण्डकी प्रदेशको दलिततर्फका उम्मेदवार गोविन्द बहादुर नेपालीको साटो अर्जुन कुमार सुनामलाई उम्मेदवार बनाउने निर्णय भएको अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती एमालेका मन्त्रीहरूले सामूहिक राजीनामा बुझाउँदै
-
‘ठुलो मेहनतपछि कार्गो रेल आयो, यसलाई निरन्तरता दिनुपर्छ’
-
कार्गो रेलको व्यावसायिक सुरुवात र निरन्तरताको चुनौती
-
इरान सङ्कट समाधानका लागि अमेरिका अझै वार्तामा तयार: रुबियो
-
टोकियोले पुरुषहरूलाई कार्यालयमा हाफपाइन्ट्स लगाउन प्रोत्साहित गर्यो, समकक्षी महिला दिक्क
-
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण