राजेश विश्वकर्मा बने राष्ट्रियसभाका उम्मेदवार
सोमबार, १९ पुस २०७८, १४ : २१
राष्ट्रिय जनमोर्चाले राष्ट्रियसभा सदस्यको आगामी माघ १२ गते हुने निर्वाचनका लागि उम्मेदवार तय गरेको छ । सोमबार बसेको सत्तारुढ गठबन्धनको बैठकले जनमोर्चालाई दलित कोटामा एक सिट दिने निर्णय गरेपछि सो पार्टीले राजेश विश्वकर्मालाई उम्मेदवार चयन गरेको हो ।
विश्वकर्मा जीवन शर्मा नेतृत्वको रक्तिम सांस्कृतिक परिवारका पुराना कलाकार हुन् । रक्तिमको सल्लाहकार र केन्द्रीय सदस्य समेत भएका थिए । रुपन्देहीका विश्वकर्मा जनमोर्चाका नेता हुन् । उनी प्रगतिशील लेखक संघका केन्द्रीय सदस्य समेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण