धनगढी विमानस्थलबाट लागुऔषधसहित एक जना पक्राउ
सोमबार, १९ पुस २०७८, १४ : ०६

कैलालीको धनगढी विमानस्थलबाट लागुऔषध चरेस सहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको डिलासैनी गाउँपालिका २ का २० बर्षिय सन्तोष बोहरा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
बोहरालाई काठमाडौँ जाने क्रममा धनगढी विमानस्थलमा चेकजाँच गर्दा १६ ग्राम चरेस फेला परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बेदप्रकाश जोशीले बताए । उनलाई म्याद थप गरी कार्बाही अघि बढाउने तयारी भईरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?