शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सिरहाका एसपी पाण्डेको ९ महिनामा सरुवा, तिमिल्सिनालाई जिम्मेवारी

सोमबार, १९ पुस २०७८, ११ : २०
सोमबार, १९ पुस २०७८

सिरहाका प्रहरी उपरीक्षक (एसपी) हिराबहादुर पाण्डेलाई ९ महिनामा त्यहाँबाट सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले सिराहाको प्रहरी प्रमुखमा एसपी अर्जुन प्रसाद तिमिल्सिनालाई पठाएको छ । तिमिल्सिना काठमाडौँ उपत्यका प्रहरी शिक्षालयमा कार्यरत थिए । पाण्डेलाई काठमाडौँ उपत्यका प्रहरी शिक्षालयमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पाण्डे २०७८ वैशाखमा सिरहा गएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप