समृद्धि फाइनान्सद्वारा डस्टबिन हस्तान्तरण
सोमबार, १९ पुस २०७८, १० : ३७
समृद्धि फाइनान्स बुटवल शाखाले रुपन्देहीको बुटवल उप–महानगरपालिकामा अवस्थित रहेको ऐतिहासिक महत्व बोकेको मणिमुकुन्दसेन उद्यान फूलबारीलाई डस्टबिन हस्तान्तरण गरेको छ । शुक्रबार एक कार्यक्रमकाबीच बुटवल शाखा प्रबन्धक विष्णुप्रसाद रिजालले उद्यानका अध्यक्ष खेमप्रसाद लुइँटेललाई डस्टबिन हस्तान्तरण गरेका हुन् ।
फाइनान्सले समृद्धि रेमिट्यान्स मुद्धति निक्षेपमा सर्वाधिक ११.३५ प्रतिशत सामान्य र बचत निक्षेपमा अधिकतम ७.५० प्रतिशतसहित आकर्षक ब्याजदरसहितका विभिन्न बचत खाताहरूसमेत सञ्चालनमा ल्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एउटै परिवारद्वारा ३४ लाखको अलैँची उत्पादन
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
पश्चिम नेपालमा बदली, काठमाडौँसम्म असर, चिसो बढ्ने
-
बढ्दै मध्यपूर्व तनाव : अमेरिकी सेना उत्रियो हुथीविरुद्ध आक्रमणमा
-
बार्सिलोनालाई हराउँदै एटलेटिको ला लिगाको शीर्षस्थानमा
-
आज पुस महिनाको पहिलो आइतबार रविसप्तमी, सूर्यदेवको विशेष पूजा गरिँदै