माओवादी केन्द्रीय समितिमा चितवनबाट ९ जना
आइतबार, १८ पुस २०७८, २१ : १९
चितवन जिल्लाबाट नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिमा ९ जना निर्वाचित भएका छन् । सो पार्टीको आठौं महाधिवेशनमा चितवन जिल्लाबाट प्रतिनिधित्व गर्दै पुष्पकमल दाहाल प्रचण्डसहित ९ जना केन्द्रीय समितिमा निर्वाचित भएका हुन् ।
निर्वाचित हुने अन्य केन्द्रीय सदस्यहरूमा नारायण दाहाल, सुर्य सुवेदी, रेनु दाहाल, ज्ञानु बस्नेत सुवेदी, ईश्वरी भट्टराई, यमबहादुर परियार, सन्तु दराई र गंगा बेलबासे रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज काठमाडौँका यी स्थानमा विद्युत् सेवा दिनभरजसो अवरुद्ध हुने
-
मासिँदै सडकपेटी, हराउँदै पैदलमार्ग (फोटोफिचर)
-
एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्दै
-
पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण
-
दूधमा पनि बर्डफ्लुको भाइरस फेला
-
तौल घटाउन गर्मीमा खानुहोस् कम चिनी भएका यी ७ फलफूल