शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डले वाचन गरेको २३६ जना केन्द्रीय सदस्यको नाम बन्दसत्रबाट पारित

आइतबार, १८ पुस २०७८, १९ : १४
आइतबार, १८ पुस २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जारी बन्दसत्रमा केन्द्रीय सदस्यहरुको नाम वाचन गरेका छन् ।   उनले बन्दसत्रमा २३६ जना केन्द्रीय सदस्यको नाम वाचन गरेका थिए ।  

जारी बन्दसत्रले प्रचण्डले प्रस्ताव गरेको नाम पारित गरेको छ । प्रचण्डले समानुपातिकतर्फ १२५ र खुलातर्फ १११ जना गरी २३६ जनाको नाम प्रस्ताव गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप